मेलम्ची ओयोजनाको सुरुङ खन्ने ठेकेदार पुनः काममा फर्किने

मेलम्ची ओयोजनाको सुरुङ खन्ने ठेकेदार पुनः काममा फर्किने

काठमाडौँ : एक साताअघि एकतर्फी रुपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलाई पत्र लेखेर काममा फर्किने प्रतिवद्धता जनाएको छ ।

सिएमसीले गत शुक्रबार मेलम्ची खानेपानी बोर्डलाई पत्र लेख्दै यसअघि बुझाएको ‘लेटर अफ टर्मिनेसन’ (ठेक्का तोडिएको पत्र) फिर्ता लिएर काममा फर्किने प्रतिबद्धता जनाएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताएका छन् । यो समाचार आजको  नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.