काठमाडौँ : चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ ।
एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन् ।
सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।