भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीको उद्दार

भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीको उद्दार

काठमाडौं  : छिमेकी मुलुक भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी मंगलबार काठमाडौं ल्याइएको छ ।

भारतको अहमदावाद र बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी काठमाडौं ल्याएको हो ।

भारतस्थित नेपाली दूतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्दार गरी काठमाडौं ल्याउन सफल भएको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए ।,आजको नेपाल समाचारपत्रले खबर छापको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.