६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ

६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ

काठमाडौँ : नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ ।

भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ ठगी गरेको थियो ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.