प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरविरुद्ध ९ थान उजुरी

प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरविरुद्ध ९ थान उजुरी

काठमाडौँ : संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध ९ थान उजुरी परेको जनाएको छ । यसमा ८ थान व्यक्तिगत र १ सैद्धान्तिक उजुरी रहेको हो ।

समितिको सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले राणविरुद्ध परेका उजुरीबारे अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरको थियो ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.