बिदाइको अन्तिम समयसम्म पनि ‘चलखेल’ मै व्यस्त थिए प्रधानन्यायाधीश मिश्र

बिदाइको अन्तिम समयसम्म पनि ‘चलखेल’ मै व्यस्त थिए प्रधानन्यायाधीश मिश्र

काठमाडौँ : प्राधानन्यायाधीश ओमप्रकाश मिश्र मंंगलबार उमेर हलका कारण अवकाश लिदैँ थिए । दिउँसो साढे २ बजे बिदाइ कार्यक्रम थियो । त्यसको केही घण्टाअगाडिसम्म पनि उनी ‘अस्वाभाविक’ रुपमा इजलास तोकिरहेका थिए ।

‘हिँड्ने दिनसमेत मुद्दा व्यवस्थापनमा रुचि देखाउने प्रधानन्यायाधीश कहिल्यै देखिएको थिएन,’ न्याय प्रशासनका एक उच्च अधिकारीेले भने, ‘केही घण्टाअघिसम्म पनि मुद्दा छान्ने र आफ्नो स्वार्थको इजलासमा तोक्ने उनको चरित्र अजिब थियो ।’,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.