औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

औषधि बेच्दा  अब अनलाइनमा विवरण राख्नुपर्ने

काठमाडौँ : सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.