अर्नाले हानेर २ जना घाईते

अर्नाले हानेर २ जना घाईते

सुनसरी, पुस १९
सुनसरीको कोशी गाउपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् ।

बुधबार बिहान १० बजेको समयमा कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने बर्ष २७ का अखलेश मन्डल र बर्ष १४ का प्रमोद राउतलाई हानेर घाईते बनाएको थियो ।

घाईते दुबैजनाको धरान स्थित बि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पश्चात अखलेश डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.