गाईगोठमा आगलागी : २८ चौपायाको मृत्यु

गाईगोठमा आगलागी : २८ चौपायाको मृत्यु

उदयपुर, पुस २०
उदयपुरको चौदण्डीगढी नगरपालिका–३ दिल बहादुर राईको गाईगोठमा आगलागी हुँदा २८ चौपायाको जलेर मृत्यु भएको छ ।

पौष १८ गते बिहान भएको आगलागीमा परी २५ वटा बाख्रा, १ हल गोरु र एउटा गाई जलेर मृत्यु हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ ।

उक्त आगलागी प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोली र शशस्त्र प्रहरीको टोली तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.