NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

मोरङको कटहरीमा सुविधासम्पन्न फलफुल तथा तरकारी बजार निर्माण(भिडियो रिपोर्टसहित)

शुक्रबार पुस २० , २०७५
Reading Time: 1 min read
A A
Advertisement
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,पुस २०
मोरङको कटहरी गाउँपालिकामा अत्याधुनिक सुविधासम्पन्न फलफुल तथा तरकारी बजार निर्माण भएको छ । संघीय कृषि विकास मन्त्रालयको ब्यबसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) अन्तर्गत करीब १७ करोडको लागतमा कटहरी गाउँपालिका– १ जमटोकीमा सो अत्याधुनिक फलफुल तथा तरकारी बजार निर्माण भएको हो ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई सो बजार निर्माण भएको हो । १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको सो तरकारी बजारमा १७ वटा होलसेल पसल राख्न मिल्ने गरी १४सय ८८ वर्गमिटरमा अत्याधुनिक भवन निर्माण भएको छ भने ३ सय ५१ वर्गमिटरमा खुद्रा विक्री भवन निर्माण गरिएको छ ।

२०७४ सालमा निर्माणको लागि ठेक्का पाएको लामा निर्माण कम्पनी एण्ड रमन निर्माण प्रा.लि जेभी बाट भूमि कन्ट्रक्सनलाई ठेक्का सारेर १३ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा काम थालिएको थियो । पछि तोकिएको समयमा काम नसकिएपछि २ महिना म्याद थप गरिएको थियो । गत वर्षको साउनमा आएको बाढीका कारण काम ढिला भएको र निर्माण सम्पन्न गरी सरकारलाई जिम्मा लगाईसकिएको भूमि कन्ट्रक्सनका सञ्चालक अभिनाश बोहोराले बताए ।

Advertisement

तरकारी बजार बनाउने जग्गाको संरक्षणको लागि कटहरी गाउँपालिकाले ठूलो भूमिका खेलेको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताए । सो तरकारी बजार निर्माणले कटहरी लगायत आसपासका उपभोक्ता तथा ब्यापारीलाई ठूलो सहयोग पुग्ने उनको भनाई छ ।

संघीय सरकार मातहतमा निर्माण भएको सो बजार प्रदेश सरकारलाई हस्तान्तरण भईसकेको छैन । बजार निर्माण सम्पन्न भई हस्तान्तरणको पक्रियामा रहेको बताउँदै भूमि ब्यबस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले त्यस बजारसँग सम्बन्धित सबै पक्षको प्रतिनिधित्व हुनेगरी बजार सञ्चालक समिति बनाएर सो तरकारी तथा फलफुल थोक बजार सञ्चालन गरिने जानकारी दिए ।

तरकारी बजारभित्र उपभोक्ता तथा ब्यापारीहरुलाई सहुलियतको लागि तरकारीको मूल्य सुची देखाउने डिस्प्ले रहनेछ भने ८ हजार टन फलफुल तथा तरकारीको कारोबार गर्न सकिने छ । सो बजारमा प्रति वर्गमिटर ३० टन भण्डारण क्षमता रहेको छ । तरकारी बजार क्षेत्रभित्र २ तल्ले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक,म्यानेजर क्वाटर,सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहार ब्यबस्थापन एरिया रहनेछन् । साथै त्यस बजारभित्र लोड अनलोड एरिया, डिप ट्युवेल, सिसिटिभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरिया समेत रहने छ । सो बजार सञ्चालन भएपछि विराटनगरको गुद्रीका थोक ब्यापारीहरुले सो बजारमा सर्नुपर्ने छ । तर सर्नुपर्ने भएकापछि गुद्रीका थोक ब्यापारीहरुभने खिन्न छन् । बजार टाढा हुने भएकोले ब्यापार नहुने उनीहरुको गुनासो छ ।

उत्पादक र उपभोक्तालाई लक्षित गरी यस्ता सुविधासम्पन्न फलफुल तथा तरकारी थोक बजार निर्माण हुनु प्रदेशकै गौरवको विषय हो । अब यसलाई तत्कालै सुरुवात गरी यसको उचित ब्यवस्थापनमा सवै जुट्न जरुरी छ ।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.