सुन तस्करी प्रकरण : दारुका र घिमिरेलाई छाड्ने आदेश

सुन तस्करी प्रकरण : दारुका र घिमिरेलाई छाड्ने आदेश

विराटनगर : सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।

मोरङको उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका राजकुमार दारुका र माधव भन्ने मदनप्रसाद घिमिरेलाई १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.