नेपाली सेनाको प्रतिविद्रोह तालिममा चिनियाँ सैनिक धेरै

नेपाली सेनाको प्रतिविद्रोह तालिममा चिनियाँ सैनिक धेरै

काठमाडौँ : नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल बारफेयर शिक्षालयमा अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ सैनिकले तालिम लिएका छन् ।

सेनाले आतंकवाद र गुरिल्ला विद्रोहको सामना र नियन्त्रण गर्ने अभ्यास बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्जमा सञ्चालन गर्दै आएको छ ।

सेनाले उपलब्ध गराएको विवरणअनुसार शिक्षालयमा १० हप्ते विदेशी सैनिकलाई काउन्टर इन्सर्जेन्सी तथा जंगल वारफेयर कोर्स सञ्चालन हुँदै आएको छ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.