खासाका कन्टेनर प्रथामिकतामा : औद्योगिक उत्पादनलाई दोस्रो दर्जा !

खासाका कन्टेनर प्रथामिकतामा : औद्योगिक उत्पादनलाई दोस्रो दर्जा !

विराटनगर : भन्सार कार्यालयले औद्योगिकभन्दा खासाका सामाग्री बोकेको कन्टेनरलाई प्राथमिकता दिँदा समस्या भएको उद्योगी– ब्यबसायीले गुनासो गरेका छन् ।

भन्सार कार्यालयले औद्योगिक उत्पादन तथा कच्चा पदार्थभन्दा तयारी सामाग्री बोकेको कन्टेनरलाई प्राथमिकता दिँदा समस्या भएको उद्योगी– ब्यबसायीले गुनासो गरेका छन् ।

बिहीबार भन्सार विभागका महानिर्देशक तोयम रायउ द्योग संगठन मोरङ आएका थिए । उद्योगीसँगको छलफलका क्रममा उद्योगीले औद्योगिक उत्पादन र कच्चा पदार्थ भन्सारको प्राथमिकतामा नपर्दा लागत बढ्ने समस्या रहेको बताए । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.