विवेकशील साझा पार्टी फुट्यो

विवेकशील साझा पार्टी फुट्यो

काठमाडौं,पुस २७

वैकल्पिक राजनीति गर्दैआएका भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ। केही समययता वैचारिक मतभेद झेल्दै आएका दुई अध्यक्ष रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भएका हुन्।

थापाको नेतृत्वमा शुक्रबार पुरानै विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शनाले वैचारिक विमत्तिका कारण आफूहरू छुट्टिनु परेको बताइन्। ‘हामी पुरानै विवेकशीन नेपाली दललाई निरन्तरता दिन्छौ’, दर्शनाले भनिन्। (अन्नपुर्ण पोष्टबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.