प्रसारणलाइन भूमिगत बनाउन चन्द्रागिरिको दबाब

प्रसारणलाइन भूमिगत बनाउन चन्द्रागिरिको दबाब

काठमाडौं : चन्द्रगिरी हिल्स लिमिटेडले केवलकार क्षेत्रमा निर्माणधीश विद्युत प्रसारण लाइनलाई भूमिगत गराउन प्रधानमन्त्री केपी ओलीमार्फत सरकारका सम्बद्ध निकायहरुलाई दबाब दिएको छ ।

६० मेगावाटको ‘माथिल्लो त्रिशुली थ्री-ए’ बाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमतको प्रसारणलाइन बनाइरहेको छ । हिल्सले केवरकारको टावर नम्बर ३ र ४ को बीचबाट ल्याउन लागिएको लाइनलाई जमिनमुनिबाट लैजान चाहेको हो ।, यो समाचर आजको कान्तिपुर दैनिकबाट लिएकोे हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.