गैरकानुनी रुपमा प्रेस सल्लाहकार र सहयोगी राख्दै जनप्रतिनिधि

गैरकानुनी रुपमा प्रेस सल्लाहकार र सहयोगी राख्दै जनप्रतिनिधि

काठमाडौं : सुदूरपश्चिम प्रदेशका स्थानीय निकायका जनप्रतिनिधिहरुले आफूखुसी प्रेस सल्लाहकार तथा सहयोगी राखेको पाइएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ।

गैरकानुनी रुपमा प्रेस सल्लाहकार तथा सहयोगी राखेको आरोप लागेपछि उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले छानबिन गर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुदूरपश्चिम क्षेत्रीय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले स्थानीय तहमा जनप्रतिनिधिले कानुनविपरित लिएको स्वकीय सचिव रु सहयोगीका विषयमा अनुसन्धा सुरु गरिकएको जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.