NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित बुधबार भदौ १८ , २०८२
एलएस अटोमा ‘फेस्टिभ अफर’, विदेश भ्रमणदेखि भारी छुटसम्म बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

बैंकको चर्को ब्याजदरविरुद्ध मोरङ सुनसरी करिडोरका उद्योगी आन्दोलित

शुक्रबार माघ ११ , २०७५
Reading Time: 1 min read
A A
बैंकको चर्को ब्याजदरविरुद्ध मोरङ सुनसरी करिडोरका उद्योगी आन्दोलित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, माघ ११
बैंकको बढ्दो व्याजदर र सिण्डिकेट पद्धतिकाविरुद्धमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी ब्यापारी आन्दोलित भएका छन् । लामो समयदेखिको लोडसेडिङ, मधेस आन्दोलन, भारतीय नाकाबन्दी र पछिल्लो समयको करको भार खेप्दै आएका उद्योगी ब्यापारीले बैंकको बढ्दो व्याजदरविरुद्ध आन्दोलन घोषणा गरेका हुन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा बैंकको बढ्दो व्याजदर, सिण्डिकेट पद्धतिका विरुद्धमा आन्दोलन गर्ने भएका हुन् ।

बैंकहरुको मनोमानी र सिण्डिकेट पद्धति कायम रहँदा धेरै उद्योगहरु दैनिक रुपमा बैंकको बढ्दो ब्याज थेग्न नसकी बन्द हुने अवस्थामा पुगेको भन्दै आन्दोलन गर्न बाध्य हुनु परेको उद्योगी, व्यवसायीहरुको गुनासो रहेको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैंकहरुको चर्को ब्याजदर र सिण्डिकेटका कारण उद्योग, व्यवसाय संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् ।

औद्योगिक क्षेत्रका राहतका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि उद्योग व्यवसाय क्षेत्रहरुमा बैंकहरुबाट हुने लगानीमा बैंकको बढ्दो र चर्को ब्याजदर नियन्त्रण गरिनु पर्छ भनी उद्योगी, व्यवसायीहरु र नीजि क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ, मोरङ व्यापार संघले ध्यानाकर्षण गराएपनि सम्बन्धित निकायबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएकाले बाध्य भएर सांकेतिक विरोध गर्नुपरेको उद्योगी, व्यापारीले बताएका छन् ।

LS Auto

उनीहरुले नेपाल राष्ट्र बैंक मार्फत उद्योग , व्यवसाय क्षेत्रको राहतका लागि उत्पादन मूलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा अधिकत्म ७ प्रतिशत र व्यवसायीक क्षेत्रमा ९ प्रतिशतसम्म नबढाइ ब्याजदर कायम गरियोस् र बैकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गरियोस् भनी माग राखेका छन् । अहिले बैकहरुले १४ प्रतिशतसम्म ब्याज लिदै आएका छन । यदि आफ्ना मागहरु पूरा नभएमा आन्दोलन शसक्त बनाउने उनीहरुले बताएका छन् ।

उनीहरुले प्रथम चरणका कार्यक्रम अन्तर्गत यही माघ १३ गते बिहान १० बजे सिडियो कार्यालय मोरङ मार्फत प्रधानमन्त्री, अर्थमन्त्री,उद्योगबाणिज्य तथा आपूर्ति मन्त्री,प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायत सम्बन्धीत निकायमा पठाउने र सोही दिन ११ बजे राष्ट्र बैक विराटनगरमा ज्ञापन बुझाउने जनाइएको छ ।

यस्तै माघ २० गते नेपाल राष्ट्र बैक विराटनगर प्रदेश नम्बर १ मा विहान साढे ९ बजेदेखि ११ बजेसम्म मूल गेटमा धर्ना दिने, २१ गते १२ बजेसम्म धर्ना दिने , २२ गते २ बजेसम्म धर्ना दिने , २३ गते ४ बजेसम्म धर्ना दिने उद्योगी व्यापारी बताएका छन् । यदी आफ्ना मागहरु बेवास्ता गरे २४ गते सम्पूर्ण उद्योग व्यवसायको साचो जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई बुझाउने र सोही दिन नेपाल राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरी निरन्तर धर्ना दिने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । मोरङ, सुनसरी औधोगीक करिडोरमा ६ सय भन्दा धेरै साना ठूला उद्योगहरु संचालनमा रहेका छन् ।

लोकप्रीय

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२

विचार

थप समाचार

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

खेलकुद

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित
अन्तर्राष्ट्रिय

छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.