NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिको ९ औँ साधारणसभा सम्पन्न

आइतवार माघ २० , २०७५
Reading Time: 1 min read
A A
Advertisement
टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिको ९ औँ साधारणसभा सम्पन्न
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा
विराटनगर, माघ २०
मोरङको बुढीगंगा गाउंपालिका स्थित टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिको साधारणसभा सम्पन्न भएको छ । बुढीगंगा गाउँपालिका– ३ स्थित सो संस्थाको ९ औँ साधारणसभा विभिन्न कार्यक्रम सहित सम्पन्न भएको हो ।

साधारणसभाको १ नं. प्रदेशसभाका सदस्य चुमनारायण तचबदारले गमलामा फुल रोपेर उद्घाटन गरे । सो अबसरमा बोल्दै प्रदेश सांसद तबदारले जलवायू परिवर्तनका कारण पिउने पानि संकटमा पर्न लागेको भन्दै पिउन योग्य पानिको उचित व्यवस्थापन गरिनुपर्ने बताए ।

उनले विश्वमा अब पिउने पानिका लागि युद्ध हुने बताउँदै पानिका श्रोतहरको उचित संरक्षणमा सवैले ध्यान पु¥याउनुपर्ने बताए । उनले पानि विनाको जिवन असम्भव रहेको बताउँदै जलवायू परिवर्तनले पानिका श्रोतमा पार्दै आएको असर न्यूनिकरणमा प्रदेश सरकारको ध्यान जान आग्रह गरे ।

Advertisement

कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष बालचन माझिले आगामी आर्थिक आर्थिक वर्षमा संघिय सरकारले खानेपानि विस्तारका लागि ५० करोड रुपैयाँ बजेट उपलब्ध गराउने र त्यसका लागि टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिले उपभोक्ता लगानी ५ करोड ढरौटी राख्नुपर्ने भएकाले गाउँपालिकाले साढे ३ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

उनले बुढीगंगा गाउँपालिकामा एउटा मात्र खानेपानि आयोजना रहेकाले सो आयोजनाका लागि गाउँपालिकाले वर्षेनी बजेट विनियोजन गरिने आश्वासन दिए ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटि सदस्य तथा बुढीगंगा गाउँपालिका स्थित मनमोहन पोटि टेक्निक इन्टीच्यूटका सुचना प्रमुख सत्यनारायण चौधरीले जलवायू परिवर्तनका कारण पानिका श्रोतहरु क्तमश सकिँदै गएकाले श्रोतहरु संरक्षणका लागि पहल थाल्नुपर्ने बताए । उनले नेपाल पानिको श्रोतका हिसावले विश्वमै धनी रहेकाले संसारको गिद्धे दृष्टि नेपाल माथि पर्न थालेको आरोप लगाए ।

कार्यक्रममा टंकिसिनुवारी खानेपानि उपभोक्ता तथा सरसफाई समितिका लागि योगदान दिनेहरुलाई सम्मानसमेत गरिएको छ । उत्कृष्ट कार्य गरेकोमा सो समितिका प्लम्वर विष्णु राजवंशी, सरस्वती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मो. हसनुद्धिन, प्रध्यानाध्यापक खगेन्द्र काफ्ले, जग्गादाता बैजनाथ माझिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद तबदार, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटि सदस्य तथा बुढीगंगा गाउँपालिका स्थित मनमोहन पोटि टेक्निक इन्टीच्यूटका सुचना प्रमुख सत्यनारायण चौधरी, बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन माझिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

साधारणसभामा संस्थाका कार्यबाहक अध्यक्ष नवराज विष्टले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा परिक्षण संयोजक राजन केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । सो संस्थाले हाल सम्म १ हजार ७ सय ७५ घरधुरिमा धारा जडान गरेको छ ।

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.