एजेन्सी, माघ २९
युभेन्टसका फरवार्ड स्टार पाउलो डिबला अर्को सिजन रियल मड्रिड जानका लागि तयार भएको गोल.कमले जनाएको छ । अर्जेन्टिनी स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टसमा आबद्ध भए देखि पाउलो डिबलाले आफ्नो रेगुलर खेल्ने समय पाएका छैनन् ।
पछिल्लो हप्ता पर्मासंगको खेलमा ८६ओ मिनेटमा चित्त नबुजेको कारणले गर्दा खेल मैदान छाडेकोले युभेन्टसका प्रशिक्षक अलेग्रीले राम्रो संकेत नभएको जनाए ।