जनताले गरेको त्याग र बलिदान खेर गएको छैन : वैद्य

जनताले गरेको त्याग र बलिदान खेर गएको छैन : वैद्य

काठमाडौं, फागुन १
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा जनताले गरेको त्याग र बलिदान खेर नगएको बताएका छन् । जनयुद्धले गम्भीर धक्का खाए पनि जनताको त्याग र बलिदानले भावी क्रान्तिको लागि ऊर्जा प्रदान गरेको उनको ठहर छ ।

२४ औं जनयुद्ध दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै वैद्यले नेपालमा सञ्चालित महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर नगएको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.