मौसममा फेरि गडबढ

मौसममा फेरि गडबढ

काठमाडौँ : हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । मौसमी प्रभाव आगामी बुधबारसम्म जारी रहने भएको छ ।

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, मंगलबार पुनः अर्को प्रभाव दोहोरिने भएकाले बुधबार देशैभरि हल्का र मध्यस्तरको वर्षा हुने महाशाखाका मौसमविद् राजु प्रधानङ्गले बताए ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.