बम विष्फोटपछि अरुण ३ मा स्थायी सुरक्षा टोली ‘डेडिकेटेड सेक्युरिटी टिम’ राखिदै

बम विष्फोटपछि अरुण ३ मा स्थायी सुरक्षा टोली ‘डेडिकेटेड सेक्युरिटी टिम’ राखिदै

काठमाडौँ : लगानी बोर्ड नेपालले ९ सय मेगावाटको अरुण तेश्रो जलविद्युत् आयोजनाको सुरक्षाका लागि ‘डेडिकेटेड सेक्युरिटी टिम’ राख्ने प्रस्ताव गरेको छ। तीन साताअघि अज्ञात समूहले बम विष्फोट गरेपछि सुरक्षालाई सुदृढ बनाउन लगानी बोर्डले यस्तो प्रस्ताव गरेको हो ।

भारतीय सरकारी कम्पनी रतजल जलविद्युत् निगमले निर्माण गर्न लागेको अरुण तेश्रो वैदेशिक लगानीको सबैभन्दा ठूलो आयोजना हो। ७ फेब्रुअरीमा बम विष्फोट भएपछि आयोजनाको मुख्य सुरुङ ९टनेल० तफएको काम अबरुद्ध भएको छ।यो समाचार आजको कारोबार दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.