विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराईने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्द्धारा शुक्रबार युवा परिषद्द्धारा शुक्रबार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलनको दोस्रो दिन उनले युरोप र अमेरिकामा अध्यापन गराईने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिलाई सहयोग पुग्नेगरी काम गरिने धारणा राखे ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।