NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

आईपीएल : राजस्थानमाथि हैदराबादको ५ विकेटको जित, स्यामसनको शतक खेर

शनिबार चैत्र १६ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
आईपीएल : राजस्थानमाथि हैदराबादको ५ विकेटको जित, स्यामसनको शतक खेर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी, चैत १६
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)को आठौं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । १ सय ९९ रनको लक्ष्य पक्ष्याएको हैदरावादले १९ ओभरमा ५ विकेटको क्षतिमा २ सय १ बनाउँदै पुरा गर्यो ।

राजिव गान्धी ईन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा भएको खेलमा हैदराबादका लागि ओपनर डेविड वार्नर सानदार ब्याटिङ गरे । सुरुवातदेखि नै आक्रमक रुपमा प्रस्तुत भएका वार्नरले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिए । वार्नरले अर्का ओपनर जोनीे बयरस्टोसँग ९.४ ओभरमा १ सय १० रनकोे शतकीय साझेदारी गर्दै हैदरावादको जित सहज बनाएका थिए । १० औं ओभरको चौथो बलमा वार्नरलाई बेन स्ट्रोक्सले धवन कुलकर्णीबाट क्याच गराउँदै साझेदारी तोडे । जोनीले २८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बटुले ।

विजय शंकरले १५ बलमा १ चौका र ३ छक्का सहित ३५ रनमा आउट भए । युसुफ पठान १६ र राशिद खान १५ रनमा अविजित रहे । राशिदले १९ औं ओभरको पाँचौ बलमा चौका र छैटौं बलमा जोफ्रा आर्चरलाई छक्का हान्दै सहजै जिताए । राजस्थानका लागि श्रेयर गोपालले ३,बेन स्टोक्स र जयदेव उनादकटले समान एक विकेट लिए ।

LS Auto

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । चौथो ओभरको दोस्रो बलमा राशिद खानले जस बटलरलाई ५ रनमा बोल्ड आउट गरेपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्जुले मैदानमा चौका र छक्काको वर्षा गराउँदै ५४ बलमै सानदार शतक प्रहार गरे । यधपी त्यो शतक जितको लागि पर्याप्त रहेन ।

सन्जु ५५ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै १ सय २ रनमा अविजित रहे । सन्जुले २० औं ओभरको तेस्रो बलमा भुवनेश्वर कुमारलाई चौका प्रहार गर्दै आफ्नो आईपीएल करियरमा दोस्रो शतक पुरा गरेका थिए । यस संस्करणको आईपीएलको यो पहिलो शतक समेत हो । उनले त्यसअघि भुवनेश्वर कुमारको एकै ओभरमा २४ रन जोडेका थिए ।

कप्तान अजिंक्या रहाणेले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७० रनको महत्वपूर्ण योगदान दिए । दोस्रो विकेटका लागि रहाणे र सन्जु स्यामसनले १ सय १९ रनको सतकीय साझेदारी गर्दै राजस्थानलाई बलियो अवस्थामा पुर्याए । रहाणेलाई १५।५ ओभरमा सहवाज नदिमले मनिष पान्डेको हातबाट क्याच गराउँदै शतकीय साझेदारी तोडे । बेन स्ट्रोक्स १६ रनमा अविजित रहे । हैदरावादका लागि राशिद खान र नादिमले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

00:10:17

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.