दैलेखलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

दैलेखलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं,चैत १९
दैलेखलाई केन्द्रविन्दु बनाएर सोमबार राती भूकम्प गएको छ।

दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंमा लगायतका ठाउँहरुमा पनि महसुस गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.