जनप्रतिनिधि नै तुइनमा तुर्लुङ्ग

जनप्रतिनिधि नै तुइनमा तुर्लुङ्ग

हुम्ला : सरकारले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुण्डिनु परिरहेको छ । पालिकाको केन्द्रमा आज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नु पर्ने दिनचर्या नै बनेको छ, हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको ।

जनप्रतिनिधि मात्र नभई स्थानीय पनि खेतबारीको कामसँगै घाँस, दाउरा पनि तुइनबाटै तार्नु पर्ने बाध्यता रहेको खार्पुनाथ ३ की महिला सदस्य धना शाही बताउँछिन् ।चार पाँच वर्षदेखि मुस्याडी, बाक्चेगौँडा र याङचु कुनामा पुल बनाउने भन्दै बर्सेनी सर्भे त हुन्छ र अहिलेसम्म पुल बनेको छैन । यो समाचार जनकबहादुर शाहीले नागरिकमा देखेका छन्

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.