NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

आईपीएल : राजस्थान रोयल्समाथि चेन्नईको रोमान्चक जित,धोनीको कीर्तिमान

शुक्रबार चैत्र २९ , २०७५
Reading Time: 1 min read
A A
आईपीएल : राजस्थान रोयल्समाथि चेन्नईको रोमान्चक जित,धोनीको कीर्तिमान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी,चैत २९
इन्डियन प्रिमियर लिग (आईपीएल)को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्समाथि रोमान्चक जित हात पारेको छ । विहिवार राती राजस्थानको घरेलु मैदान जयपुरमा सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ४ विकेटले पराजित गरेको हो ।

चेन्नइको जितसँगै कप्तान महेन्द्र सिंह धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् । १ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । चेन्नईलाई जितको लागि अन्तिम १२ बलमा ३० रन चाहिएको थियो । १९ औं ओभरमा जोफ्रा आर्चरले १२ रन मात्र दिएपछि चेन्नईलाई अन्तिम ओभरमा जितको लागि १८ रन चाहियो ।

पहिलो बलमै रविन्द्र जडेजाले स्टोक्सलाई छक्का प्रहार गरे । दोस्रो नो बल रहँदा अर्को बलमा २ रन जोडे । तेस्रो योर्कर बलमा धोनीलाई स्टोक्सले बोल्ड आउट गरेपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । चौथो बलमा एम्पारबीच नो बलको निर्णयमा असमझदारी हुँदा कप्तान धोनी अम्पायरसँग कुरा गर्न मैदान नै प्रवेश गरेका थिए । उक्त बलमा २ रन सम्भव भएको थियो । पाँचौ बलमा २ रन दिएपछि चेन्नईलाई जितको लागि अन्तिम बलमा चार रन चाहिएको थियो । अन्तिम बल वाइड रहँदा अर्को बलमा मिचेल सेन्टनरले स्टेटमा छक्का प्रहार गर्दै खेल जिताए ।

LS Auto

सेन्टनर १० र रविन्द्र जडेजा ९ रनमा अविजित रहे । चेन्नईका जितमा नायक बनेका कप्तान महेन्द्र सिंह धोनीले ४३ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५८ रनमा आउट भए । कुनै समय २४/४ को कमजोर अवस्थामा पुगेको चेन्नईलाई पाँचौ विकेटका लागि कप्तान महेन्द्रसिंह धोनी र आम्बाती रायडुले पाँचौ विकेटका लागि ९५ रनको साझेदारी गर्दै जित तर्फ लम्काएका थिए ।१८ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा रायडु बाउन्ड्री नजिकै श्रेयस गोपालले क्याच आउट गरे । रायडुले ४७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५७ रनको महत्वपूर्ण योगदान दिए ।

चेन्नईको खेलको सुरुवाती भने राम्रो हुन सकेन । पहिलो ओभरको चौथो बलमै धवन कुलकर्णीले ओपनर शेन वाटशनलाई शुन्यमा बोल्ड आउट गरे । दोस्रो ओभरको पाँचौ बलमा सुरेश रैना ४ रनमा रन आउट हुन पुगे । चौथो ओभरको अन्तिम बलमा जयदेव उनादकटले राहुल त्रिपाठ्ठीबाट फाडु प्लेसिसलाई क्याच गराउँदै ७ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पाँचौ बलमा केदार जाधव १ रनमा क्याच आउट भएपछि चेन्नई २४÷४ को कमजोर अवस्थामा पुगेको थियो । राजस्थानका लागि बेन स्ट्रोक्सले २, धवन कुलकर्णी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान एक विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा अविजित रहे ।

अन्तिम ओभरमा श्रेयस गोपालले समान १ चौका र छक्का साथै जोफ्रा आर्चरले १ चौका प्रहार सहित सार्दुल ठाकुरलाई १८ रन प्रहार गरेपछि राजिस्थानले मध्यम योगफल बनाउन सकेको हो ।बेन स्टोक्सले २६ बलमा १ चौका प्रहार गर्दै २८ रनमा बोल्ड आउट भए ।

जस बटलरले १० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २३, अजिंक्या रहाणे १४, स्टिभ स्मिथ १५, सन्जु स्यामसन ६, रियान पराग १६ र राहुल त्रिपाठ्ठी १० रनमा आउट भए । राजस्थानलाई सस्तैमा रोक्न चेन्नईका रविन्द्र जडेजा,सार्दुल ठाकुर,दिपक चाहरले समान २ तथा मिचेल सेन्टरले १ विकेट हात पारे ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.