NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि शुक्रबार मंसिर ५ , २०८२
सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ शुक्रबार मंसिर ५ , २०८२
Next
Prev

समाचार

फिल्ममा २०७५ : १२० फिल्म मध्ये ८५ प्रतिशत सुपर फ्लप, कुन कुन भए उत्कृष्ट ?

शनिबार चैत्र ३० , २०७५
Reading Time: 1 min read
A A
फिल्ममा २०७५ : १२० फिल्म मध्ये ८५ प्रतिशत सुपर फ्लप, कुन कुन भए उत्कृष्ट ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं , चैत ३०

२०७५ सालमा १२० भन्दा बढी फिल्म निर्माण भएर रिलिज पनि भए । तर मुस्किलले एक दर्जन फिल्मले मात्रै व्यवसायिक सफलता चुमे । त्यसमा पनि दर्शकको मन जित्ने चलचित्रको संख्या अझै न्युन रह्यो ।

त्यसरी ढुंगा फोरेर पिपल उम्रे झै सफलताको स्वाद चाख्ने फिल्महरुमा २०७५ सालको ‘छक्का पन्जा ३’, ‘नाई नभन्नु ल ५’, ‘जय भोले’, ‘क्याप्टेन’ ‘प्रसाद’, ‘इन्टु मिन्टु लन्डन’, ‘चंगा चेट’, ‘राम कहानी’, ‘साईली’, ‘कायरा’, आदि हुन् ।

LS Auto

यी बाहेकका ७ प्रतिशत फिल्मले लगानी खर्च उठाएका छन् भने बाँकी अन्यले न दर्शक पाए न लगानी उठाए । नबुझेर केहि फिल्महरु चलेको देखेर फिल्म उत्पादन गर्न लाग्नेहरुको क्रेज बढ्दै गएको छ । फिल्म क्षेत्रमा दर्शकको माग अनुसारको फिल्म उत्पादन गर्न नसक्दा नेपालमा झण्डै ९० प्रतिशत फिल्म फल्प हुँदै आएको छ ।

केहि अल्पसङ्ख्य फिल्मको राम्रो व्यापार भएको देखेर यस क्षेत्रमा नबुझि प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको फिल्म निर्माता संघको अध्यक्ष आकाश अधिकारीले बताए ।

फिल्म चर्चित हुनका लागि निर्माताको मात्र नभई कलाकारको पनि हात रहेको अनुभव सुनाउँदै उनी भन्छन्–‘नबुझि जस्तै मान्छे पनि यस क्षेत्रमा लाग्ने हुँदा फिल्म प्रतिको मात्र होइन, कलाकार प्रतिको हेर्ने दृष्टिकोणका नराम्रो बन्दै गएको छ । साथै दर्शकको फिल्म प्रतिको अपेक्षा कम हुँदै गएको उनको बुझाई छ ।

चलचित्र निर्माणको संख्या बढे पनि चलचित्र प्रदर्शनी गर्ने हलहरुको संख्या भने घट्दो छ । कुनै समय नेपालमा ३०० भन्दा बढी हल भएकोमा अहिले २४० भन्दा कम भएका छन् । हलको संख्या घटे पनि हलको गुणस्तर भने राम्रो हुँदै गएको छ ।

२०७५ सालका उत्कृष्ट फिल्महरु

गत साउन महिनादेखि प्रदर्शन भएका १२० चलचित्र मध्य आर्थिक स्तरमा उच्च स्थान राख्न ‘छक्का पन्जा ३’ सफल भएको छ । निर्देशक दिपाश्री निरौलाको निर्देशनमा रहेको सो चलचित्र टप १ मा परेको छ । ‘छक्का पन्जा १’ र ‘छक्का पन्जा २’ को सफलतासँगै ‘छक्का पन्जा ३’ निर्माण भएको हो । यो फिल्म २०७५ साल कै सर्वाेत्कृट चलचिलको रुपमा रहेको बक्स अफिसले जानकारी दिएको छ । दिपकराज गिरी, प्रियका कार्की, दिपिका पर्साइ, केदार घिमिरे, लक्ष्मी गिरी, किरण, केसी, शिवहरी पौडेल, अनुराग कुवर आदीको अभिनय रहेको यस फिल्मको २०७५ साल साउनदेखि मूल्यकन गरिएको चलचित्रहरु मध्ये पहिलो स्थानमा रहेको छ ।

यस वर्षको टप टेन चलचित्र भित्र ‘नाई नभन्नु ल ५’ले दोस्रो स्थान ओगट्न सफल भएको छ । २४ अगस्ट २०१८ मा रिलिज भएको चलचित्रले राम्रो आम्दानी गर्न सफल रहेको छ । विकासराज आचार्यको निर्देशनमा निर्माण भएको सो चलचित्रले पाठकको रुचिलाई मध्यनजर गरेको देख्न सकिन्छ । निरुता सिहं, दिलिप रायमाजी, प्रियका कार्की, स्वास्तिमा खड्का, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्मा आदिको अभिनयमा प्रमुख भूमिका रहेको ‘नाई नभन्नु ल ५’ बुढासुब्बा डिजिटलले डिट्रिब्यूट् गरेको थियो ।

त्यस्तै क्रमश ‘जय भोले’, ‘क्याप्टेन’, ‘प्रसाद’, ‘इन्टुमिन्टु लन्डनमा’, ‘चंगा चेट’, ‘राम कहानी’, ‘साईली’, र ‘काईरा’ २०७५ साल साउनदेखि चैत्र २४ गते सम्म १० उत्कृष्ट चलचित्र भित्र मनोनित रहेको छन् । अशोक शर्माको निर्देशनमा बनेको चलचित्र ‘जय भोले’ यस वर्षको टप ३ मा पर्न सफल फिल्ममा स्वस्तिमा खड्का, खागेन्द्र लामिछाने र सौगात मल्लको मुख्य भूमिका रहेको थियो ।

भुवन केसीको निर्देशनमा रहेको ‘क्याप्टेन’ फिल्म यस वर्षको १० उत्कृष्ट चलचित्रको ४ औं स्थानमा परेको छ । अनमोल के.सी, उपासना सिहं, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, पियंका एमभी आदिको चलचित्र विकास वोर्डको शाखा बक्स अफिसका अनुसार यस वर्ष आर्थिक एवं सर्वसाधरणले रुचाएको जानकारी दिएका छन् ।

दिनेश रावतको निर्देशनमा रहेको ‘प्रसाद’ फिल्म दर्शक सामु लोकप्रिय बन्न पुगेको थियो । विपिन कार्की, नम्रता श्रेष्ठ र निष्चल बस्नेतको मुख्य भूमिका रहेको सो फिल्ममा उत्कृष्ट ५ मा पर्न सफल भएको छ ।

‘इन्टु मिन्टु लन्डनमा’ स्तरमा यो फिल्म वर्षभरिको टप ६ मा पर्न सफल भएको छ । रेनेन्सा वान्तावा राईको निर्देशकमा रहेको उक्त फिल्ममा साम्राजी राज्यलक्ष्मी शाह र धिराज मगर अभिनिय फिल्म प्रेमकथामा आधारित रहेको छ ।

माधव वाग्ले र सर्मिला पाण्डेको निर्देशनमा रहेको फिल्म ‘चंगा चेट’ यस वर्षको टप ७ फिल्मभित्र परेको छ । आयुमान जोशी, प्रियका कार्की, शिशिर वांग्देल, अर्पन थापाको मुख्य अभिनय रहेको छ । शुदर्शन थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘राम कहानी’ सेप्टेम्बर ७, २०१८ मा रिलिज भएको हो ।

आगामी दिनमा चलचित्र क्षेत्रलाई सञ्चार उद्योगमा लैजाने तयारी भईरहेको जानकारी गराउँदै संघका अध्यक्ष अधिकारीले बक्स अफिसको शुरुवात सँगै चलचित्र विकास बोर्डले सरकारी स्तरमा १५ प्रतिशत भ्याट र स्थानीय स्तरमा ५ प्रतिशत शुल्क प्रत्येक फिल्मबाट तिर्नु पर्ने व्यवस्था लागु गरेको छ ।

करिब १ लाख मानिसलाई रोजगारी प्रदान गरेका बनाईने फिल्म इन्डेस्ट्रिले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
पछिल्लो समय नेपाली सिनेमाले युरोप, भारत, अमेरिका, जापान लगायत देशमा समेत स्थान पाउन थालेका छन् । वाहिरी देशका डिजिटल सिनेमा हलमा नेपाली चलचित्र कम्तिमा १५ लाखदेखि ३५ लाखसम्ममा बिक्ने गरेको चलचित्र निर्माताहरु बताउँछन् ।(विकास न्युजबाट)

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

विचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर
ताजा समाचार

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि
आर्थिक

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.