विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा मेघ गर्जनसहित पानी

विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा मेघ गर्जनसहित पानी

मौसम बदली भई देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली आएको छ । विराटनगर,काठमाडौँ उपत्यका लगायत देशका कतिपय भू–भागमा मेघ गर्जनसहित बाक्लो बादल मडारिएको छ ।  मौसम प्रायस् रातभरि नै बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.