भ्रष्टचार विरोधी उपसचिव प्रेम सञ्जेललाई अख्तियारको पत्र

भ्रष्टचार विरोधी उपसचिव प्रेम सञ्जेललाई अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई पत्र काटेको छ ।

उनी विगतमा कार्यरत निर्वाचन आयोगको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा रहदा हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको आयोगले जनाएको छ । त्यसबारे बुझ्नुपर्ने भएको भन्दै सञ्जेललाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याकंन महाशाखामा उपस्थित हुन भनिएको छ ।

हाल उनी श्रम कार्यालय विराटनगरको प्रमुखका रुपमा कार्यरत छन्      अख्तियारको पत्र

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.