हिन्दू राष्ट्रको माग गर्दै राप्रपाले प्रदर्शन गर्ने

हिन्दू राष्ट्रको माग गर्दै राप्रपाले प्रदर्शन गर्ने

काठमाडौं, वैशाख ६
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उपत्यकासहित ७४ जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । हिन्दू राष्ट्रको माग गर्दै राप्रपाले शुक्रबार विरोध प्रदर्शन गर्न लागेको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लाको रत्नपार्कमा र बाँकी ७४ जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न लागिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धर्म्निरपेक्षता सम्बन्धी ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम समेत रहेको छ । विरोध पर्दशनमा पार्टी अध्यक्ष कमल थापासहितका शीर्ष नेताहरु सहभागी जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.