NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

आईपीएल : कोहलीको शतकमा बैंगलोरको दोश्रो जित

शनिबार बैशाख ७ , २०७६
Reading Time: 1 min read
A A
आईपीएल : कोहलीको शतकमा बैंगलोरको दोश्रो जित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी, बैशाख ७
जारी इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शुक्रबार राती सम्पन्न रोमान्चक खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ । कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि बेंगलोरले कोलकता नाईट राईटर्सलाई १० रनले हराउन सफल भएको हो । घरेलु मैदान इडेन गार्डेनमा २ सय १४ रनको लक्ष्य पछ्पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २सय ३ रन बनाउन सक्यो ।

कोलकतालाई जितको लागि अन्तिम १२ बलमा ४३ रन चाहिएको थियो । १९ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै कुल रसेलले १९ रन बटुले । कोलकतालाई जितको लागि अन्तिम ओभरमा २४ रन चाहिएको थियो । मोईन अलीले १३ रन खर्चेर आन्द्रे रसेललाई रन आउट गराएपछि बेंगलोरले रोमान्चक जित हात पार्न सफल भएको हो ।

पहिलो बलमा मोईन अलीले नितेश रानालाई डट गराए । दोस्रो बलमा रानाले एक रन लिदै स्ट्राईक रसेललाई दिए । तेस्रो बलमा रसेलले छक्का प्रहार गरे । चौथो बल रसेललाई अलीले डट गराएपछि बेंगलोरको जित पक्का बनेको थियो । पाँचौ बलमा रसेललाई अलीले रन आउट गराए । अन्तिम बलमा नितेश रानाले छक्का प्रहार गरेपनि त्यो जितको लागि प्राप्त थिएन ।

LS Auto

आन्द्रे रसेलले २५ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । नितेश रानाले ४६ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे ।

कुनै समय कोलकता १४ ओभरमा १०१-४ को कमजोर अवस्थामा थियो । तर आन्द्रे रसेलर नितेश रानाले विश्फोटक ब्याटिङ गर्दै पाँचौ विकेटका लागि १ सय १८ रनको साझेदारी गरेपछि कोलकताको जितको संभावना पलाएको थियो । कोलकताका ओपनर क्रिस लिन १,सुनिल नारायण १८,रोविन उथप्पा र सुभमन गिल समान ९(९ रनमा आउट भए । बेंगलोरका डेल स्टेनले २,मार्कस स्टोइनिस र नन्दीप सैनीले समान १ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १३ रन बनायो । बेंगलोरलाई विशाल योगफल तयार पार्न कप्तान विराट कोहलीले सानदार शतक प्रहार गरे । आईपीएल करियरको पाँचौ शतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै रनमा १ सय रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा हेरी गुर्नीले सुभमन गिलबाट क्याच गराए ।

त्यस्तै मोईन अलीले पनि विश्फोटक ब्याटिङ गरे । अलीले मात्र २८ बलमा ६ छक्का र ५ चौका सहित ६६ रनमा क्याच आउट भए । अलीले १६ औं ओभरमा अलीले कुलदिप यादवलाई २ चौका र ३ छक्का प्रहार गर्दै कुल २७ रन बटुलेका थिए । यसै ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने क्रममा अली प्रसिद्ध कृष्णबाट क्याच आउट भए ।

ओपनर पार्थिव पटेल ११ र अक्षयदिप नाथ १३ रनमा आउट भए । मार्कस स्टोइनिस ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । कोलकताका लागि सुनिल नारायण,आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले समान एक विकेट हात पारे ।

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.