एजेन्सी, बैशाख ७
दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाव विरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानलाई प्लेइङ ११ मा राखेको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् ।
दिल्लीले घरेलले मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । यस अघिका तीन खेलमा सन्दीप बेन्चमा बसेका थिए ।
यस्तो छ दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर९कप्तान० ऋषभ पन्त,कोलिन इनग्राम, शेरदफोर्ड,अक्षर पर्टेल,कागिसो रबाडा,सन्दीप लामिछाने, ईशान्त शर्मा, अमित मिश्रा