NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

अतिरञ्जित भ्रमको पछि नलाग्न प्याब्सन र एनप्याव्सनको अपिल

बुधबार बैशाख ११ , २०७६
Reading Time: 1 min read
A A
अतिरञ्जित भ्रमको पछि नलाग्न प्याब्सन र एनप्याव्सनको अपिल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, बैशाख ११
अनावश्यक रुपमा निजी विद्यालयप्रति भ्रम फैलाइएको भन्दै निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले आपत्ति जनाएका छन् । दुवै संगठनको प्रदेश समितिले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्ण अभिभावक र विद्यालयहरुलाई भ्रममा नपर्न समेत अपिल गरेको छ । आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन)का प्रदेश कमिटी अध्यक्षद्धय युवराज बाशिष्ठ र जय बहादुर श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भ्रममा नपर्न आग्रह गरिएको हो ।

राष्ट्रको शिक्षा विकासमा निजी क्षेत्रले समेत महत्वपूर्ण योगदान पु¥याएको चर्चा उनीहरुले निजि क्षेत्रले गुणस्तरीय शिक्षाका लागि विदेशिने ठूलो धनराशी जोगाउन पनि भूमिका निर्वाह गरेको दावी गरेका छन् । विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने निजी क्षेत्रले लाखौ जनशक्तिलाई रोजगारी समेत दिँदै आएको स्मरण गरेको छ । यद्यपी निजी विद्यालयहरु सधैं असुरक्षा अनिश्चितता र त्रासमा बाँच्न वाध्य भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ , सामुदायिक विद्यालयसँग सरोकार रहेका पक्षले निजी विद्यालयका विद्यार्थीहरूको प्रमाणपत्रलाई राज्यले मान्यता नदिने, सरकारी सेवाका लागि अयोग्य हुने जस्ता अनधिकृत भ्रामक प्रचार गरी अस्वस्थ वातावरण सिर्जना गरिरहेको विषय प्रति हाम्रो गम्भीर आपत्ति छ ।

निजी र सामुदायिक दुवै विद्यालयमा परीक्षा लिने निकाय राष्ट्रिय परीक्षा बोर्ड रहेको छ । यस्तै एउटै निकायबाट निर्धारण हुने पाठ्यक्रम र प्रश्नपत्रबाट परिक्षा दिने विद्यार्थीको वैधानिकतामाथि प्रश्न उठाउने अधिकार कसैसँग नरहेको विज्ञप्तीमा उल्लेख छ । विगतमा दुईवटा शिक्षा प्रणाली भयो भन्दै विरोध भएपछि एउटै बोर्डबाट लिने गरिएको छ भने पाठ्यक्रम पाठ्यपुस्तक तथा निरिक्षण विकास केन्द्रले दुवै विद्यालयका लागि पाठ्यक्रम र प्रश्न पत्र एउटै निर्धारण गर्ने गरेको छ । यद्यपी विभिन्न भ्रमहरु फैलाई बालमनोविज्ञानलाई नकारात्मक असर पुर्याउने काम भएको भन्दै त्यस्ता अबान्छित गतिविधि रोक्न आग्रह गरेका छ । यस्तै प्याब्सन एन प्याब्सनले प्रदेश भरका अभिभावक, विद्यार्थी, शिक्षकहरुमा भ्रममा नपर्न अपिल गरेको छ । उनीहरुले नेपाली माध्यमका लागि निःशुल्क र अंग्रेजी माध्यमका लागि शुल्क कायम गरी सामुदायिक विद्यालय संचालन गर्नु राज्यको मौजुदा शिक्षा ऐन र नियमावलीको ठाडो उल्लघन भएको उल्लेख गरेको छ । यस विषयप्रति पनि सम्पूर्ण सरोकारवाला नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षक शिक्षिका अभिभावक विद्यार्थी, बुद्धिजीवी सबैको ध्यानाकर्षण गराएको छ ।

LS Auto

लोकप्रीय

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?
ताजा समाचार

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज
संगीत

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२

हालका पोस्टहरू

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.