खराब मौसमका कारण बुद्ध एयरको उडान अवरुद्ध, दुई यात्रुद्धारा हंगामा

खराब मौसमका कारण बुद्ध एयरको उडान अवरुद्ध, दुई यात्रुद्धारा हंगामा

विराटनगर : खराब मौसमका कारण विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा दुई जना यात्रुले साँझमा आफूलाई अलपत्र पारेको भन्दै हंगामा मच्चाएको थिए ।, यो खबर नेपाल समाचारपत्रले छापेको छ ।

अहिले ती यात्रुसंग छलफल भइ शुक्रबारको पहिलो फ्लाईटमा उनीहरुलाई पठाईने बुद्ध एयरका सञ्चालकले जानकारी दिनुभयाे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.