NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

आईपीएल : बेंगलोरलाई हराउँदै दिल्ली प्लेअफमा

आइतवार बैशाख १५ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
आईपीएल : बेंगलोरलाई हराउँदै दिल्ली प्लेअफमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी,बैशाख १५
दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ ।आईतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको दिल्लीले सन् २०१२ पछि पहिलो पटक प्लेअफ स्थान पक्का गरेको हो ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । बेंगालोरका लागि पार्थिव पटेलले २० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ३९ रनमा अक्षर पटेलबाट क्याच आउट भए । छैटौं ओभरको पाँचौ बलमा रवडाले पटेललाई क्याच आउट गराएका थिए । कप्तान विराट कोहली १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रनमा क्याच आउट भए । कोहली र पटेलले पहिलो विकेटका लागि ५।५ ओभरमा ६३ रनको सानदार सुरुवात दिलाएका थिए ।

एवि डी भिलियर्स १७,शिवम दुबे २४,हेनरिक क्लासेन ३,गुरर्कीत सिंह २७ रनमा आउट भए । मार्कस स्टोइनिस ३२ रनमा अविजित रहे । दिल्लीको जितमा कागीसो रबडाले २,अक्षर पर्टेल,इसान्त शर्मा र शेरफेन दरफरर्डले समान एक विकेट हात पारे ।

LS Auto

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले अर्ध शतक प्रहार गरे । १३ ओभरको दोस्रो बलमा वाशिन्टन सुन्दरबाट युजवेन्द्र चाहलले क्याच आउट गराउनु अघि धवनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रनमा आउट भए ।

कप्तान श्रेयस ऐरले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५२ रनमा आउट भए । ऐरलाई सुन्दरले १६ ओभरको तेस्रो बलमा कप्तान विराट कोहलीबाट क्याच आउट गराए । ऐर र धवनले दोस्रो विकेटका लागि ६८ रनकोे साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । दिल्लीका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । पृथ्वी शा १८,ऋषभ पन्त ७,कोलिन इनग्राम ११ रनमा आउट भए ।

तल्लो क्रमका अक्षर पटेल शेरफेन रदरफोर्ड आक्रमक ब्याटिङ गर्दै दिल्लीलाई विशाल योगफल सम्म पुर्याए । शेरफेनले १३ बलमा १चौका र ३ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । पटेलले ९ बलमा ३ चौका प्रहार गर्दै १६ रनमा अविजित रहे । बेंगलोरका युजवेन्द्र चाहलले २,उमेश यादव,वाशिन्टन सुन्दर र नन्दीप सैनीले समान १ विकेट हात पारे ।

सन्दीपलाई मात्र तीन ओभर, विकेट विहीन बने

सन्दीपलाई दिल्लीले तेस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । पहिलो र दोस्रो बलमा पार्थिव पटेलले चौका प्रहार गरे । तेस्रो बलमा एक रन लिदै पार्थिवले स्ट्राइक विराट कोहलीलाई दिए । कोहलीले चौथो बलमा एक रन लिए । पाँचौ बलमा सन्दीपलाई पटेलले पुन चौका प्रहार गरे । अन्तिम बलमा १ रन लिदै स्ट्राइक आफ्नो साथमा राखे ।
दिल्लीले सन्दीपलाई ११ औं ओभरमा पुन मौका दिएको थियो । पहिलो बलमा एवी डी भिलियर्स र दोस्रो बलमा शिभव दुबेले एक – एक रन लिए । तेस्रो बलमा डिभिलियर्सले पुन एक रन लिए । चौथो बलमा दुबेले १ रन लिए । पाँचौ बलमा ए बी डिभिलियर्सले १ रन लिदा अन्तिम बलमा दुबेले छक्का प्रहार गरे ।

१६ औं ओभरको पहिलो बलमा सन्दीपले मार्कस स्टोइनिसलाई डट गराए । दोस्रो बलमा स्टोइनिसले कडा छक्का प्रहार गरे । अन्य चार बलमा भने सन्दीपले ४ रन मात्र दिए । चारै रन सिंगल थियो ।

यो जितसँगै दिल्लीले १२ खेलमा ८ मा जित र ४ मा हारका साथ शीर्ष स्थानमा उक्लिएको छ । बेंगलोर भने १२ खेलमा ८ मा हार र ४ मा जितका साथ पुछारमा रहेको छ । चेन्नई सुपर किंग्सले १२ खेलमा ८ मा जित र ४ मा हारका साथ प्ले अफमा पुगि सकेको छ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Germany बंकर सुधार्दै, ४०० प्रतिशत हवाई रक्षा बढाउन नेटोको सुझाव || Nepal Times

World News: Germany बंकर सुधार्दै, ४०० प्रतिशत हवाई रक्षा बढाउन नेटोको सुझाव || Nepal Times

00:11:07

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

00:10:17

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.