लिभरपुल शीर्ष स्थानमा उक्लियो

लिभरपुल शीर्ष स्थानमा उक्लियो

काठमाडौं, वैशाख २२
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले न्युक्यासललाई ३–२ गोलले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलका लागि भिर्गिल भान डिजिक, मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे । न्युक्यासलका लागि क्रिस्टियन एट्सु र सालोमन रोन्डनले गोल गरे । शीर्ष स्थानमा उक्लिएको लिभरपुलको ३७ खेलबाट ९४ अंक भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.