स्पेनिस ला लिगा : मड्रिड स्पान्योलसँग पराजित

स्पेनिस ला लिगा : मड्रिड स्पान्योलसँग पराजित

काठमाडौं, वैशाख २२
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड स्पान्योलसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा मड्रिड स्पान्योलसँग ३–० ले पराजित भएको हो । स्पान्योलका लागि बोर्जा इग्लियसले दुई गोल गरे भने एक गोल उपहार पाएको थियो । डिएगो गोडिनले आत्मघाती गोल गरेपछि स्पान्योलले अग्रता लिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.