विराटनगर, बैशाख २३
प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर घोषणा भएको छ । प्रदेश सभामा राजधानीको लागी विराटनगरको पक्षमा ८६ मत प्राप्त भएको छ भने विपक्षमा शुन्य मत रहेको छ । राजधानीको लागी कांग्रेसल पेश गरेको प्रस्ताव फिर्ता लिएको छ । थप विवरण आउन बाँकी