काठमाडौँ, बैशाख २९
दैलेख केन्द्रबिन्दु बनाएर शनिबार राति १२ बजेर ३६ मिनेटमाा ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्प दैलेखको नौ मुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर गएको हो ।
मध्यराति भूकम्प भएपछि मानिसहरू त्रसित भएको थिए । भूकम्पबाट क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ ।