NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

नेपाल टाईम्सको शाखा कार्यालय अब संघीय राजधानी काठमाडौंमा

बुधबार जेष्ठ १ , २०७६
Reading Time: 1 min read
A A
नेपाल टाईम्सको शाखा कार्यालय अब संघीय राजधानी काठमाडौंमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, जेठ १
नेपाल टाईम्स मिडिया प्रा.लि. द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका रुपमा स्थापना भएको नेपाल टाईम्सले संघीय राजधानी काठमाडौमा आफ्नो पहिलो शाखा कार्यालय विस्तार गरेको छ ।

विगत डेढ वर्षदेखि सत्यतथ्यमा आधारित रहेर नविनतम समाचारका साथ अनलाइन पोर्टल र अनलाइन टेलिभिजन मार्फत पाठकहरुमाझ आइरहेको नेपाल टाईम्सले पहिलो शाखा संघीय राजधानी काठमाडौमा विस्तार गरेको हो ।

LS Auto

२०७४ साल साउन ४ गते औपचारिक रुपमा दर्ता भएर डिजिटल अनलाइन पत्रिकाबाट सुरु भएको नेपाल टाईम्सले औपचारिक रुपमा प्रदेश नं. १ कै पहिलो अनलाइन टेलिभिजन दर्ता गरी सञ्चालनमा ल्याएको थियो ।

समाचार, अन्तरवार्ता, मनोरञ्जनात्मक लगायतका सामग्री दर्शक तथा पाठक माझ पस्किएर पूर्वमै सर्वाधिक लोकप्रिय बनेको नेपाल टाईम्सले आफ्नो पहिलो शाखा संघीय राजधानी काठमाण्डौं स्थित बागबजारमा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको बुधबार औपचारिक कार्यक्रमकाबीच नेपाल टाईम्सका प्रवन्ध निर्देशक सैहैन्सा सिद्दिकी, नेपाल टाईम्सका सल्लाहकार स्वरेजराज वन्त, सामाजिक अभियान्ताहरु अशोक थापा, महेश श्रेष्ठ, युवा पत्रकार अब्दुलाह मियाँ लगायतको उपस्थितीमा उद्घाटन गरिएको छ ।

सो अबसरमा नेपाल टाईम्सका प्रवन्ध निर्देशक सिद्दिकीले प्रदेश नम्बर १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेपाल टाईम्सको पहिलो शाखा संघीय राजधानी काठमाडौमा स्थापना गर्न पाउँदा खुशी लागेको बताउँदै देशभरका प्रमुख शहरहरुमा पनि अब क्रमैसँग शाखा कार्यालयहरु विस्तार गर्दै लगिने जानकारी दिए ।

नेपाल टाईम्सलाई छोटो समयमा दर्शक तथा पाठकबाट ठूलो साथ र सहयोग रहेको बताउदै सिद्दिकीले आगामी दिनमा दर्शक तथा पाठकको भरोसालाई थप उचाईमा पुर्याउने बताए ।

शाखा कार्यालयमा बिजनेश डेभ्लोपरका रुपमा समिता ओझाले काम गर्ने छिन् । “आवाज विहीनहरुको आवाज” बन्ने लक्ष्य र उद्देश्य राखी ०७५ भदौ १७ गते आइतबारबाट अनलाइन टेलिभिजनको सुरुवात गरेको नेपाल टाईम्सले पछिल्लो समय समाचारका साथै पूर्वमै चर्चित मिसन नेपाल टाईम्स, भ्वाईस अफ विराटनगर, आजको शिक्षा, नेपाल टाईम्स स्पेशल लगायतका कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ ।

जुन कार्यक्रमका र्दशक दिनानुदिन बढ्दोक्रममा छन । अनलाइनले आफ्नो फेसबुक पेज Nepal Times /www.nepaltimes.net मार्फत आर्थिक,सामाजिक,राजनितिक,शिक्षा, खेलकुद,पर्यटन,कला,सिनेमा,बैँकिङ,बिजनेश लगायतका क्षेत्रमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरु तथा सुचना सामाग्रीहरु पाठकहरुमाझ पुर्याउँदै आएको नेपाल टाईम्स मिडिया प्रा.लिका संस्थापक तथा प्रबन्ध निर्देशक सिद्दिकीले बताए ।

देशमा अनगिन्ती मिडियाहरु हुँदा हुँदै आफूलाई स्थापित गर्नु एउटा चुनौतीको विषय भए पनि पाठहरुको माया र शुभचिन्तकहरुको सहयोगले छोटो समय अवधिमै लोकप्रिय बनेर नेपाल टाईम्सले आफ्नो पहिचान बनाउन सफल भएको नेपाल टाईम्सका निर्देशक मुकुल दाहालले बताए ।

नेपाल टाईम्स अनलाइन टेलिभिजनले समाजका हरेक घटनाक्रमहरुलाई समेटेर अबको केही दिनमै नियमित समाचार समेटिएको टप फिप्टिन बुलेटिनका साथमा मनोरन्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैछ ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.