NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत शनिबार भदौ २८ , २०८२
मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ” शनिबार भदौ २८ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी शनिबार भदौ २८ , २०८२
चुनाव फागुन २१ मा, सुशीलालाई मोदीको बधाई शनिबार भदौ २८ , २०८२
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो शुक्रबार भदौ २७ , २०८२
Next
Prev

समाचार

शीर्ष तीन खेलाडी फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

मङ्लबार जेष्ठ १४ , २०७६
Reading Time: 1 min read
A A
शीर्ष तीन खेलाडी फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

शीर्ष खेलाडीहरु नोभाक जोकोभिच, रफायल नाडाल र सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । फ्रान्सको पेरिसमा सोमवार राति भएको खेलमा सर्बियन खेलाडी जोकोभिचले पोल्याण्डका हुबर्ट हुर्काजलाई ६–४, ६–२ र ६–२ को सेटमा पराजित गरे । यसैगरी साविक विजेता नदालले जर्मनीका यानिक हान्फमानलाई ६–२, ६–१ र ६–३ को सेटमा पराजित गरे । फ्रेन्च ओपन टेनिसको महिलातर्फ बेलायतकी जोहाना कोन्टाले दोस्रो चरणमा स्थान बनाएकी छन् । उनले जर्मनीकी एन्टोनियो लोथरलाई ६–४ र ६–४ को सेटमा पराजित गरिन् ।अर्की दावेदार सेरेना विलियम्स पनि दोस्रो चरणमा उक्लिईन् । अमेरिकी खेलाडी सेरेनाले पहिलो चरणको खेलमा रुसकी भितालिया दियाचेन्कोलाई २–१ को सेटमा हराउँदै सेरेना दोस्रो चरणमा पुगिन् ।भितालिया विरुद्धको खेल सेरेनाले २–६, ६–१ र ६–० को सेटमा जितिन् ।

LS Auto

लोकप्रीय

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

शनिबार भदौ २८ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

शनिबार भदौ २८ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

विचार

थप समाचार

ताजा समाचार

अन्तर्राष्ट्रिय

चुनाव फागुन २१ मा, सुशीलालाई मोदीको बधाई
Breaking news

चुनाव फागुन २१ मा, सुशीलालाई मोदीको बधाई

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

शनिबार भदौ २८ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

शनिबार भदौ २८ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.