विराटनगरमा डेंगुको नियन्त्रण अभियान जारी

विराटनगरमा डेंगुको नियन्त्रण अभियान जारी

५ असार, विराटनगर । विराटनगर महानरपालिकाभित्र फैलिदो अवस्थामा रहेको डेंगुको प्रकोप नियन्त्रणगर्न औषधि छर्ने क्रमलाई महानगरले निरन्तरता दिइएको जनाएको छ ।

अभियान अन्र्तगत विहीबार विराटनगर १८ नम्बर वडाका विभिन्न टोलहरुमा लामखुट्टे मार्ने औषधि छरिएको छ । डेंगु फैलाउने लामखुट्टे दिउसोको समयमा सक्रिय हुने भएकाले दुइवटा गाडीबाट वडाका विभिन्न टोलहरुमा मालाथिन स्प्रे गरिएको वडाध्यक्ष संजय साहले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.