NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

बाबरको शतकसँगै पाकिस्तानद्वारा न्युजिल्यान्ड ६ विकेटले पराजित

बिहिबार असार १२ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
बाबरको शतकसँगै पाकिस्तानद्वारा न्युजिल्यान्ड ६ विकेटले पराजित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी, असार १२
पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेसँगै जारी एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो भने न्युजिल्यान्डले पहिलो हार ब्योहोरेको छ । बुधबारको जितसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानले जिवितै राखेको छ ।

२ सय ३८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । पाकिस्तानलाई सहज जित दिलाउन बाबर आजमले शतक प्रहार गरे । बाबर १ सय २७ बलमा ११ चौका सहित १ सय १ रनमा अविजित रहे । बाबरले १ सय २४ बलमा आफ्नो वान डे करियरको १० औं तथा विश्वकपमा पहिलो शतक पुरा गरेका थिए ।

त्यस्तै मध्यक्रमका ह्यारिस सोहेलले ७६ बलमा ५ चौका र २ छक्का सहित ६८ रनको महत्वपूर्ण योगदान दिए । सोहेल ४९ ओभरको तेस्रो बलमा रन आउट हुन पुगे । बाबर र सोहेलले चौथो विकेटका लागि १ सय २६ रनको शतकीय साझेदारी गरेपछि पाकिस्तानले सहज जित हात पारेको हो । चौका हान्दै खेल जिताएका कप्तान शर्फराज अहमद ५ रनमा नट आउट रहे ।

LS Auto

पाकिस्तानले तेस्रो ओभरको अन्तिम बलमा फकार जमानलाई ९ रनमा गुमाएको थियो । जमानलाई ट्रेन्ट बोल्टले मार्टिन गुप्टिलबाट क्याच आउट गराए । त्यस्तै ११ ओभरको दोस्रो बलमा ल्योकी फग्र्युसनले गुप्टिलबाट क्याच गराउँदै इमाम उल हकलाई १९ रनमा पेभिलिएन फर्काए । केन विलियमसनले मोहम्मद हफिजलाई ३२ रनमा क्याच आउट गराए । उनले ५० बलमा ५ चौका प्रहार गरे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन,टेन्ट्र बोल्ट र ल्योकी फग्र्युसनले समान १ विकेट हात पारे । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३७ रन बनाएको थियो । न्युजिल्यान्डलाई मध्यम योगफलसम्म पुर्याउन जेम्श निशम आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गर्दै १ सय १२ बलमा ५ चौका र ३ छक्का सहित ९७ रनमा अविजित रहे । अन्तिम बलमा वहाब रियाजलाई छक्का प्रहार गरेपनि उनि आफ्नो वान डे करियरको शतक पुरा गर्न ३ रनले पछि परे ।

त्यस्तै कोलिन डी ग्राण्ड होमले पनि ७१ बलमा ६ चौका र १ छक्कासहित ६४ रनको योगदान दिए । एक समय २६।२ ओभरमा ८३ – ५ को कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डलाई जेम्श निशम र कोलिन डी ग्राण्ड होमले छैटौं विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका हुन् । यी दुईबीचको साझेदारी ४८ ओभरको चौथो बलमा डी ग्राण्ड होम रन आउट हुन पुग्दा तोडिएको थियो ।

न्युजिल्यान्डले खराब सुरुवात गरेको थियो । मोहम्मद आमिरले दोस्रो ओभरको पहिलो बलमै ओपनर मार्टिन गुप्टिललाई ५ रनमा बोल्ड आउट गरे । सातौं ओभरको दोस्रो बलमा युवा खेलाडी शाहिन शाह अफ्रिदीले ह्यारिस सोहेलबाट क्याच गराउँदै अर्का ओपनर कोलिन मुनरोलाई १२ रनमा पेभिलिएन फर्काए । नवौं ओभरको अन्तिम बलमा अफ्रिदीले रोश टेलरलाई ३ रनमा क्याच आउट गराए ।

१३ औं ओभरको तेस्रो बलमा अफ्रिदीलेनै विकेटकीपर टम लेथमलाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड ४६–४ को दयनिय अवस्थामा पुगेको थियो । कप्तान केन विलियमसनले ६९ बलमा ४ चौका सहित ४१ रन जोड्दै न्युजिल्यान्डको इनिङ उकास्न खोजेका थिए । तर सादब खानले २६।२ ओभरमा कप्तान शरर्फराज अहमदबाट क्याच आउट गराएपछि न्युजिल्यानड ८३–५ को कमजोर अवस्थामा पुगेको थियो ।

पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले १० ओभरमा ३ मेडन सहित २८ रन खर्चेर ३ विकेट हात पारे । मोहम्मद आमिर र सादब खानको नाममा समान १ विकेट रह्यो । यो जितसँगै पाकिस्तान ७ खेलमा ३ मा जित र ३ मा हारका साथ ७ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । पाकिस्तानले अर्को खेल आगमी शनिवार अफगानिस्तानसँग खेल्ने छ । न्युजिल्यान्ड ७ खेलमा ५ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

World News: Germany बंकर सुधार्दै, ४०० प्रतिशत हवाई रक्षा बढाउन नेटोको सुझाव || Nepal Times

00:11:07

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

00:10:17

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.