१२ असार, काठमाडौँ ।
माध्यामिक शिक्षा परीक्षा (एसईइर्) को परीक्षाफल विहीबार प्रकाशन हुने भएको छ ।
बुधबार नतिजा प्रकाशित हुने हल्ला फैलिएपनि नतिजा प्रकाशित नहुन नसक्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।
अन्य प्राविधिक समस्या आइनपरेमा विहीबार सम्ममा परीक्षाफल प्रकाशित हुने भएको छ । यस वर्षको एसईई परीक्षमा कुल चार लाग ७४ हजार तीन जना विद्यार्थी सहभागी भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।