आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

१७ असार, काठमाडौं ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले यो निर्देशनदिएको हो । समितिकी सभापति पवित्रा निरौला खरेलले सरकारले सम्झौता नगरे पनि त्यसले नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने देखिएको बताईन् । उनले यसैकारण पनि यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएको बताईन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.