भारत गएका छोराको तेश्रोलिंगीहरुले लिंग काटिदिएपछि छोरी भएर फर्किंए

भारत गएका छोराको तेश्रोलिंगीहरुले लिंग काटिदिएपछि छोरी भएर फर्किंए

काठमाडौं : भारत जाने, त्यहीँ पढ्ने अनि केही कमाएर पठाउने। यही आसमा कञ्चपुरका माल परिवारले ६ वर्षअघि छोरालाई बिदाई गरेको थियो।

जसै छोरा फर्किए, अहिले परिवारको होसहवास उडेको छ। गाउँले अचम्मित भएका छन्। कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्ता रहेनन्। नाम फेरिएको छ, पियंका।

हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको। लिंगसमेत काटिएको छ। भारत पस्दा १८ वर्षका थिए। त्यहीँ दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो। तेश्रोलिंगीहरुको समूहले लिंग काटिदिएको सुरेन्द्रले बताए। ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.