सेनाले साढे छ हजार अमेरिकी हतियार ल्याउदैँ

सेनाले साढे छ हजार अमेरिकी हतियार ल्याउदैँ

काठमाडौं : सरकारले नेपाली सेनाका पुराना हतियार विस्थापित गर्ने भएको छ । रक्षा मन्त्रालयले सेनाको आधुनिकीकरण, सवलीकरण र पेसागत क्षमता अभिवृद्धिअन्तर्गत पुराना हतियार विस्थापनका लागि गृहकार्य गरेको हो ।

रक्षाले दुई अर्ब रुपैयाँभन्दा बढी बजेट खर्चेर साढे ६ हजार थान अत्याधुनकि अमेरिकी हतियार ल्याउन लागेको हो । पुराना हतियारका ठाउँमा नयाँ हतियार क्रमिक रुपमा प्रतिस्थापन गरी सेनालाई आधुनिक हतियारले सुसज्जित प्रक्रिया अघि बढाइसकेको जानकारी रक्षा अधिकारीले दिए ।, यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.