इटहरीका मेयर द्धारिकलालले आफ्नै घरको पर्खालमा डोजर लगाए

इटहरीका मेयर द्धारिकलालले आफ्नै घरको पर्खालमा डोजर लगाए

२४ असार, इटहरी।
इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले आफ्नै घरको पर्खाल डोजर लगाएर भत्काएका छन् । पछिल्लो समय आफ्नो घरको पर्खालले थोरै बाटो छोएको भन्दै डोजर लगाएर आफ्नै घरको पर्खाल भत्काएका हुन् ।

इटहरी १७ को राजर्मागको घरको पर्खाल भत्काएका हुन् । सडकमा पर्खाल परेको कारण आफ्नै घरबाट सुशासन अभियान सुरु गरेको मेयर चौधरीले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.