अझै रोकिएन बर्षा, बर्षाका कारण विराटनगरका अधिकांश ठाउँहरु जलमग्न

अझै रोकिएन बर्षा, बर्षाका कारण विराटनगरका अधिकांश ठाउँहरु जलमग्न

२७ असार, विराटनगर ।
अविरल बर्षाका कारण विराटनगरका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेर सडक हिलाम्ये भएको छ भने कतिपय ठाउँमा डुबानको सम्भावना छ । सडक हिलाम्ये भएपछी आवात जावतमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.